विदेशबाट फर्कंदा कुन समान कति ल्याउन पाइन्छ ? यी हुन् भन्सार लाग्ने र नलाग्ने सामान
पुस २५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्कदा ल्याइने सामानमा कडाइ गरिएको छ | पछिल्ला दिनमा विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको हो ।
सरकारले तोकिएको भन्दा बढी सामान ल्याए...