विपक्षीलाई भोट दिएको भन्दै पति र छोराछोरीलाई बाँधी पत्नीमाथि सामूहिक बलात्कार
पुस २३, काठमाडौं | बंगलादेशको एक अदालतले सत्ताधारी आवामी लीग पार्टीको स्थानीय नेतासहित सातजनालाई हिरासतमा लिन आदेश दिएको छ । उनीहरुलाई सामूहिक बलात्कारको आशंकामा हिरासतमा लिन अदालतले आदेश दिएको बीबीसीले...