नयाँ प्रधानन्यायाधीश राणाले खोसे जोशीको पेसी
पुस १९, काठमाडौँ | नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
मुलुकको...