पहिलो पटक नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै, २०७६ बैशाखमा प्रक्षेपण हुने
सुभानु आचार्य | पुष १७, गोदावरी (रासस) | नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा...