गुणस्तर विभागमै खुल्लमखुल्ला घूस, पैसा नदिए गेटसम्म खुल्दैन !
पुस १७, काठमाडौँ | काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत...