मङ्सिर १६, भक्तपुर | दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा छ...