मङ्सिर १४, काठमाडौँ | नेपाल आइडल सिजन २ को प्रतिष्पर्धाबाट पवन गिरी बाहिरिएका छन् । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलको टप-६ प्रतिष्पर्धी हुन् ।