मलेसियाको कारागारमा रहेका हरिबहादुरको समय गणना गर्न माग
कात्तिक १७, नुवाकोट (रासस) | मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ ।
लागुऔषध मुद्दामा मृत्युदण्डको...