सरकारद्वारा १०० नयाँ पर्यटकीय गन्तब्य छनोट, तपाइको जिल्लामा कुन-कुन स्थान परे ?
कात्तिक १५, काठमाडौं । सरकारद्वारा पर्यटनका सम्भावना बोकेका तर ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उध्यश्य सहित छनोट गरेको छ । नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ...