चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन
कात्तिक ६, जुहाई, चीन (रासस/एएफपी) | चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ ।
सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ...