नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना: ३ जनाको मृत्यु, २३ जना घाइते
कात्तिक २, चितवन | इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी...