असार २८, काठमाडौं । साताको पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बुधवार प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर ५७ हजार...