कम्प्युटर अपरेटर पद खारेजीबिरुद्ध बिद्यार्थीले बुझाए ज्ञापन पत्र
असार २५, काठमाडौं । कम्प्युटर अपरेटर पद खारेज गर्न नहुने माग राख्दै लोकसेवाअन्तर्गत कम्प्युटर अपरेटर पदको परीक्षा तयारी गरिरहेका विद्यार्थीले सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ज्ञापनपत्र बुझाएका...