म्यानपावर कम्पनीका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेज (नामावलीसहित)
असार १६, काठमाडौं– बैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेजी गरेको छ। म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागसँग अनुमति लिएर नियुक्त गरेका ३ सय ८९...