नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्राथमिक चरणमा बिजयी
विजय थापा | असार १३, अमेरिका | डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । उनि डेमोक्रेटिक दलको...