देशभर मौसम सक्रिय, बाढीको अलर्ट ! सतर्कता अपनाउन आग्रह
असार १७, काठमाडौँ (रासस) | मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै...