जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस्: पूर्वप्रम चन्द
फागुन २८, भक्तपुर | पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ ।
मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको...