गएराति प्रहरीद्वारा ‘स्विप अपरेशन’, ३६ जना पक्राउ
फागुन २७, काठमाडौँ (रासस) | महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् ।
प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको...