काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोलमा एक महिला मृत फेला परेकी छन् । गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी...