चीनमा सी चिनफिङलाई तेश्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्यो !
फागुन १३, काठमाडौं | चीनमा २ पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने नियमलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले फेरबदल गर्ने भएपछी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक पनि राष्ट्रपति बन्ने बाटो...