फागुन १, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन...