माघ २८, पोखरा । प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बनाउने सहमति भएको छ ।
मुख्यमन्त्रीका लागि एमाले केन्द्रीय सचिव समेत रहेका गुरुङ र प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो ।...