प्रमोद भट्ट । कविता लेख्दैमा जान थाले दिनहरू, स्कुल जान्थे मन लागुन्जेल उनलाई हेर्थे, मनमनै अनगिन्ती सपना बुन्थे उनिसँग माया लगाएको उनिसँगै जिन्दगी बिताएको सायद मान्छेले जिन्दगीमा गर्ने सबै कुराहरू...