अशोक सिन्हाका बाबुछोरीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा, झण्डै ५४ करोड बिगो माग
काठमाडौँ | सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा बाबुछोरीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरिएको हो...