नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन
मंसिर २, काठमाडौं । नव–नायिका प्रतिक्षा खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने उनले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् ।
काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग...