मसिर १, रोल्पा । रोल्पामा माओबादी केन्द्रका नेता कृष्ण बहादुर महरा, बर्षमान पुन र सभामुख ओनसरी घर्ती मगर लगायतका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ ।
सभामुख घर्ती र माओवादी...