पुत्र वियोगमा प्रचण्ड: ३६ वर्षीय छोरालाई ६३ वर्षीय बाबुले दिए दागबत्ती
मङ्सिर ४, काठमाडौँ । प्रचण्डपुत्र तथा माओवादीका युवा नेता प्रकाश दाहालको आइतबार साँझ ५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
३६ वर्षीय प्रकाशको पार्थिव शरीरलाई ६३ वर्षीय बाबु प्रचण्डले...