भारतमा पक्राउ परेका सीमा रक्षक देवनारायण यादव छुटे
असोज २१, राजविराज । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव आज साँझ साधारण तारिखमा छुटेका छन् ।
सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका...