एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश
असोज १८, कपिलवस्तु । नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।
स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र)...