मोदी र सिरिसेनाको नेपाल भ्रमण किन रोकियो ? यस्तो छ कारण
असोज २०, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ।
नेपालमा ‘अप्रत्याशित' रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि...