प्रथम मेयरकप रनिङ फुटबल प्रतियोगितामा धाँदली भएको भन्दै पुत्ला दहन
असोज १३, दार्चुला | विजया दशमी २०७४ को अवसर पारेर महाकाली नगरपालिका वडा नम्बर ७ धापमा सञ्चालन गरिएको प्रथम मेयरकप रनिङ फुटबल प्रतियोगिताको उपाघि महाकाली नगरपालीका वडा नम्बर ५ मोहतीको...