काठमाडौँमा फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
असोज २, काठमाडौँ। काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् ।
फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण...