तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध: गृह राज्यमन्त्री श्रेष्ठ

प्रज्वल पौडेल/असोज १, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तिन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले प्रदेश नम्बर २ मा हुने स्थानीय...