आङ छिरिङको जग्गा नकिन्दा उड्डयनका महानिर्देशकलाई हटाउने चलखेल
भदौ ३१, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महमानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधिएको खुलेको छ।

प्राधिकरणको चालू आर्थिक बर्षको बजेटमा...