भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् ।
काठमाडौंमा रोजगारी गर्ने रामले निकै बेरमा गाउँको अनुमान...