पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु
भदौ ७, सुनसरी। पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको...