प्रचण्डको योजना कार्यन्वयन हुँदै: विदेशमा मृत्यु भएका परिवारले ७ लाख क्षतिपूर्ति पाउने
असार २८, काठमाडौं । अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् ।
मृतकका परिवारले अहिलेसम्म ३ लाख क्षतिपूर्ति पाउँदै आएका थिए । अब...