जेठ २६, काठमाडौँ । साउदी अरब, युएई, इजिप्ट र बहराईनले कतारसँग सम्बन्ध जोडिएका आतंकवादीको सूचि निकालेका छन् ।
अतिवादीसँग साँठगाँठ रहेको आरोप लगाउँदै कतारसँग दौत्य सम्बन्ध तोडेका चार...