प्रधानमन्त्री भएपछि देउवाले भने- कम बोल्छु, बढी गर्छु
जेठ २४, काठमाडौं । माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् ।
कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल...