देउवाले यसरी मिलाउँदैछन् मन्त्रालय भागवण्डा
जेठ २५, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन् । त्यसैको कसरतमा जुटेका देउवाले...