यू-१९ महिला टी २० विश्वकप : स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य
काठमाडौँ | आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट...