डीभी बन्द गर्ने विधेयक अमेरिकी सिनेटमा, आप्रवासी आगमन ५० प्रतिशतले कटौती गर्ने लक्ष्य
माघ २९, न्युयोर्क | संयुक्त राज्य अमेरिकाका दुई अनुदारवादी सिनेटरले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन्।...