स्थानीय निर्बाचन: मुगुमा दलका सम्भावित उम्मेदवार यस्ता छन् !
दान बहादुर बुढा/चैत १७, मुगु । जिल्लामा स्थानीय तहको निर्बाचनमा का“ग्रेस एमाले नेकपा माओबादी केन्द्र र राप्रपाका सम्भावित उम्मेदवारहरु देखा पर्न थालेका छन् ।
जिल्लाको एक मात्र छाया“नाथ रारा नगरपालिकामा का“ग्रेस...