चैत २१, काठमाडौँ । नेकपा (एमाले)ले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
सो पार्टीको आजको स्थायी कमिटीको बैठकले गठन गरेको...