फागुन २३, काठमाडौं । व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् ।
उनको हत्या भएको प्रहरीको आशंका छ । भक्तपुरको मुहानपोखरीमा...