बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष भन्छन्- ‘फ्री भिषा फ्री टिकट कार्यन्वयन गर्न समस्या छ’
तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङको पहलमा नेपाल सरकारले गत बर्ष असार २१ देखि मलेसिया सहित खाडीका ६ देशमा वैदेशिक रोजगारमा जाने कामदारलाई निःशुल्क भिसा र निःशुल्क टिकटको...