प्युठान भिंगृमा ज्योती विकास बैंकको एटिएम सेवा सुरु

फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ गरेको छ ।
जिल्ला बाहिरबाट स्वर्गद्धारी आउने...