बिधुत प्राधिकरणबाट आयो अर्को खुशिको खबर…
पुस १५, पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएपछि ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाको आज...