यस्ता छन् सीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प
मङ्सिर ४, काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड मंगलबारभित्रै संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउने तयारीमा छन् ।
त्यसअघि सोमबार उनले प्रमुख दलका शीर्ष नेताहरूसँग अन्तिम छलफल गर्ने माओवादी नेता अनन्तले बताए ।...