प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
कात्तिक ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज दिउँसो तीन बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सभामुख ओनसरी घर्तीले ट्वीटर मार्फत प्रधानमन्त्रीले आज बस्ने संसद बैठकलाई सम्बोधन...